नियम ८
बिमकको नाम दर्ता गरी प्रमाणपत्र दिनुपर्ने
(१) नियम ७ बमोजिम बिमकको रूपमा आफ्नो नाम दर्ता गर्नको लागि कुनै स्वदेशी वा विदेशी संगठित संस्थाको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निवेदक संगठित संस्थासँग कुनै कुरा बुझ्नुपर्ने भए सो कुरा समेत बुझी त्यस्तो निवेदक संगठित संस्थाको नाम बिमकको रूपमा अनुसूची–२ बमोजिमको दर्ता किताबमा दर्ता गर्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम निवेदक संगठित संस्थाको नाम दर्ता किताबमा दर्ता गरी सकेपछि समितिले त्यस्तो निवेदक संगठित संस्थाले गर्न पाउने बिमा व्यवसायको किसिम समेत उल्लेख गरी अनुसूची–३ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम निवेदक संगठित संस्थाको नाम दर्ता किताबमा दर्ता गरी सकेपछि समितिले त्यस्तो निवेदक संगठित संस्थाले गर्न पाउने बिमा व्यवसायको किसिम समेत उल्लेख गरी अनुसूची–३ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनुपर्ने छ ।
बिमा नियमावली, २०४९
परिच्छेद - ३
नियम ७: बिमकको दर्ताको लागि निवेदन दिनुपर्नेनियम ८: बिमकको नाम दर्ता गरी प्रमाणपत्र दिनुपर्नेनियम ९: प्रमाणपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम १०: प्रमाणपत्रको मान्यता स्वतनियम ११: पुन दर्ता हुन सक्नेनियम ११क: बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्नेनियम १२: बिमकले अन्य क्षेत्रमा लगानी गर्दा स्वीकृति लिनुपर्नेनियम १३: ऋण दिन वा लगानी गर्नमा प्रतिबन्धनियम १४: विवरण पेश गर्नुपर्नेनियम १५: जगेडा कोषमा जम्मा गर्नुपर्ने रकमनियम १५क: जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्दै आएका बिमकले अलग अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नुपर्नेनियम १६: बिमकको व्यवस्थापन खर्चनियम १७: बिमा व्यवसायको विस्तार गर्न स्वीकृति लिनुपर्नेनियम १८: शुल्कको दर
परिच्छेद - ४
नियम १९: बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिनु पर्नेm ऐनको दफा ३० को उपदफानियम २०: बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेmनियम २१: बिमा अभिकर्ताको लागि योग्यतानियम २२: बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम २२क: एउटामात्र बिमकको अभिकर्ता हुनु पर्नेनियम २२ख: बिमा अभिकर्ताको आचारसंहितानियम २२ग: रोजेको बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्नेनियम २३: बिमा अभिकर्ताले पाउने कमिशन रकमनियम २४: काम गरेको अवधिको कमिशन पाउनेनियम २५: हकवालाले कमिशन रकम पाउने
परिच्छेद - ७
नियम ३४: सल्लाहकार समितिको काम, कर्तव्य र अधिकारनियम ३५: बिमाड्ढीको योग्यतानियम ३६: बिमांकीले पेश गरेको जीवन बिमा व्यवसायको मूल्याङ्कन बमोजिम गर्न स्वीकृति लिनु पर्नेनियम ३६क: सवारी दुर्घटना बिमा गर्ने बिमितलाई प्रमाणपत्र दिनुपर्नेनियम ३६ख: कानून अधिकृत नियुक्त गर्नु पर्नेनियम ३६ग: बिमा शुल्क नबुझाएसम्म कारोबार भएको नमानिनेनियम ३७: प्रतिलिपि दिनेनियम ३८: निरीक्षण तथा निर्देशननियम ३९: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम ४०: खारेजी